राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानीको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानीको उद्घाटन

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गरेकी छन् ।

काठमाडौंस्थित भृकुटीमण्डपमा नयाँ निर्माण गरिएको ढुंगेधाराको टुटी खोलेर उनले वितरण प्रणालीको औपचारिक उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरु सहभागी भएका छन् ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij