तीन वर्षभित्रमा याङग्री र लार्केको पानी काठमाडौंमा पुग्छः प्रधानमन्त्री ओली

तीन वर्षभित्रमा याङग्री र लार्केको पानी काठमाडौंमा पुग्छः प्रधानमन्त्री ओली

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रमा मेलम्चीमा याङ्ग्री र लार्के खोलाको पानी थपिने बताएका छन् । आज मेलम्ची पानी वितरणको उद्घाटन गर्दै प्रधानमनत्री ओलीले अहिले मेलम्ची खोलाको पानी मात्रै प्रयोग गरिएको उल्ल्ेख गर्दै आगामी तीन वर्षभित्रमा याङग्री र लार्के खोलाको पानी थपिने बताएका हुन् ।

मेलम्ची परिउयोजनाबाट हाल साढे ८ करोड लिटर पानी मात्रै काठमाडौंमा वितरण थालिएको ओलीले बताए । अबको केही समयपघि नै दैनिक १७ करोड लिटर पानी वितरण हुने ओलीको भनाई छ । उनले याङग्री र लार्के खोलाको पानी ल्याउनका लागि तदारुकताका साथ काम गर्न उनले मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिए।

प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij