कोरोना अपडेट : १२८ संक्रमित थपिँदा १ जनाको मृत्यु

कोरोना अपडेट : १२८ संक्रमित थपिँदा १ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १२८ जना कोरोना संक्रमित थपिएका  छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई हजार ७२७ वटा नमूनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा १६१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार १२३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ३२ रहेको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij