काठमाडौं – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ४ मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमवार आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनःगठन गर्दै जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएका हुन् ।
मन्त्री बनेकामध्ये विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझीले मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए भने कल्पना पाण्डेले भने हस्ताक्षर गरेकी थिइनन् ।
उनीहरुलाई एक समारोहका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रकाशित मिति : सोमबार, बैशाख ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्