कांग्रेस बैठक बुधबार सारियो, केन्द्रीय सदस्यको कोरोना परीक्षण आज

कांग्रेस बैठक बुधबार सारियो, केन्द्रीय सदस्यको कोरोना परीक्षण आज

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।

आइतबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै आज बस्ने भनिएको बैठक वैशाख १५ गते (बुधबार)सम्म सारेको हो ।

सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ गते केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय भएको कांग्रेस उपसभापति बिमलेन्द्र नीधिले जानकारी दिए ।

आज केन्द्रीय सदस्यहरुको कोरोनाको पीसीआर परीक्षण गरिँदैछ ।

प्रकाशित मिति : सोमबार, बैशाख १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij