बुटवल उपमहानगरमा सबै भन्दा बढी १२१सहित रुपन्देहीमा थपिए २६३ नयाँ कोरोना संक्रमित

बुटवल उपमहानगरमा सबै भन्दा बढी १२१सहित रुपन्देहीमा थपिए २६३ नयाँ कोरोना संक्रमित

 

बुटवल ।
रुपन्देहीमा आज पनि २६३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजानिक गरेको पछिल्लो २४ घण्टाको अभिलेखमा २६३ नयाँ संक्रमित थपिएको जनाएको छ ।

रुपन्देहीमा आज पनि बुटवल उपमहानगरमा सबै भन्दा बढी १२१ जना संक्रमित थपिएका छन् । आज थपिएका पालिकाहरुमा तिलोत्तमामा ५४ जना, सिद्धार्थनगरमा ४२ जना, सैनामैनामा १२ जना, देवदहमा ११ जना, लुम्बिनी साँस्कृतिकमा ६ जना, सुद्धोधनमा ५ जना, सियारी, ओमसतिया र कञ्चनमा ३र३ जना, मायादेबीमा २ जना र कोटहिमाईमा १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा ६६ जना लक्षण भएका संक्रमितहरु अस्पतालमा उपचार गराईरहेका छन् भने सामान्य अवस्थामा रहेका छन् भने १४०४ जना होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij