काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्काे आकस्मिक बैठक बोलाएका छन् ।
बैठक आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ ।
यसअघि ओलीले भाेलि संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् ।
यसैकारण याे बैठकलाइ महत्वका साथ हेरिएकाे छ।
प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्