काठमाडाैं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बाेलाएका छन् । नयाँ सरकारको सम्भावित गठबन्धनसमेत ठानिएका दुई दल, माओवादी केन्द्र र जसपाका नेताहरुलाई देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् ।
केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको नयाँ सरकार गठनका लागि वैशाख ३० सम्मको समयसीमा दिएपछि तीन दल छलफलमा जुट्न थालेका हुन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्