काँग्रेसको पदाधिकारी बैठक बस्दै

काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाण्डाै

सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनीधि सभा (संसद) विघटन गरेपछि काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बस्ने बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाईएको छ ।
बिहान ९ बजे बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमका बारेमा छलफल हुने र आवश्यक रणनीति तय हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भएको छ । वैकल्पिक सरकारको लागि सभापति देउवाले बहुमत (१४९) सांसदको हस्ताक्षर सहित दावी प्रस्तुत गर्नुभएको थियो । राष्ट्रपतिले सभापति देउवाको दावीलाई अस्वीकार गरेपछि काँग्रेस रुष्ट भएको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij