प्रधानमन्त्रीले भने- अध्यादेशबाटै बजेट आउँछ

प्रधानमन्त्रीले भने- अध्यादेशबाटै बजेट आउँछ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशमार्फत आउने बताएका छन् । आज दिउँसो बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले जेठ १५ गते अध्यादेशबाटै बजेट आए पनि एक औपचारिक कार्यक्रम गरी बाचन गरिने बताए ।

अध्यादेशबाट बजेट आए पनि सस्तो लोकप्रियता र अल्पकालिन फाइदाका लागि नआउने प्रधानमन्त्री ओलीको दाबी छ । अहिलेको परिस्थिती कोभिड १९ बाट आक्रान्त रहेकाले बजेट पनि कोरोनामै केन्दित हुने उनले बताए ।

त्यस्तै, केहिदिन अघि सिंहदरबारमा बजेट अध्यादेशमार्फत आउँछ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘पार्लियामेन्ट जिवित छ’ भन्ने जवाफ दिएका थिए ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij