रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८३ जनाले जिते कोरोना

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८३ जनाले जिते कोरोना

बुटवल । रुपन्देहीमा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ११५५ जनाको कोरोना परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ८८ जना, तिलोत्तमा नगरपालिकामा ३५ जना, सैनामैना नगरपालिकामा २१ जना, देवदह नगरपालिकामा ३७ जना, सिद्धार्थनगर नगरपालिकामा ३७ जना, ओमसतिया गाउँपालिकामा ३९ जना, सियारीमा १४ जना, रोहिणीमा १३ जना, शुद्धोधनामा १ जना र लुम्बिनी सांस्कृतिकमा ९ जना, मर्चवारीमा २ जना, मायादेवी, कञ्चन, सम्मरीमाई र कोटहीमाईमा ३/३ जना  संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या  २५ हजार ८४४  पुगेको छ । हाल जिल्लामा ३ हजार ८११ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २१ हजार ६३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३९८ पुगेको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij