काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आज कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग छलफल गर्ने भएका छन् ।
आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
मूलतः प्रतिनिधि सभाको असंवैधानिक विघटनका विषयमा सभामुख सापकोटाले परामर्श लिन लागेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्