काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयाेग, अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग, लाेक सेवा आयाेगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् ।
संवैधानिक परिषद्ले गएकाे साता सिफारिस गरेका पदाधिकारीलाई संसदीय सुनुवाइ बिना नै नियुक्त गरिएकाे हाे । प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ बिना नै २० पदाधिकारीकाे नियुक्ति भएकाे हाे ।

प्रकाशित मिति : बिहिबार, असार १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्