काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् । उनले निर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएर विश्वासको मत मागेका छन् ।
आइतबारको प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दै देउवाले तीन वर्षभन्दा बढी समय सरकार सञ्चालन गरेका ओलीलाई धन्यवाद दिँदै देशमा सुशासन कायम गर्नुपर्ने अवस्था रहेको पनि बताए।
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्