एस्ट्राजेनेकाको पहिलो खेप आउँदै

एस्ट्राजेनेकाको पहिलो खेप आउँदै

काठमाडौं – जापान सरकारले नेपाललाई उपलब्ध गराउन भनेको कोरोना भाइरस विरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । जापानले दिने भनेको एस्ट्राजेनेकाको १६ लाख डोज खोप मध्ये आज ५ लाख १३ हजार डोज नेपाल आइपुग्ने भएको हो ।

कतार एयरवेजबाट खोप नेपाल आइपुग्ने छ । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत युताका किकुताले खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : शनिबार, साउन २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij