चाैबीस घण्टामा २ हजार ५२ संक्रमित थपिए, २० जनाकाे मृत्यु

चाैबीस घण्टामा २ हजार ५२ संक्रमित थपिए, २० जनाकाे मृत्यु

काठमाडाैं – नेपालमा पछिल्लो चाैबीस घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१२ जनाको पीसीआर परीक्षणमा १ हजार ६४८ र ४ हजार ३२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४०४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो चाैबीस घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : बुधबार, भाद्र १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij