काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार)बुटवल आउदै छन् । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली बुटवल आउन लागेका बताइएको छ ।
भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्