काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । भदौ २९ गतेपछि आज बैठक बस्न लागेको हो ।
यसअघि नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा बैठक सञ्चालन हुन सकेको थिएन ।
सभामुख सापकोटाले संसदको अवरोध हटाउन सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो ।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित मिति : सोमबार, असोज ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्