काठमाडाैं । सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसी बहिष्कार गर्दैै न्यायाधीशहरु इजलास नगएका हुन् ।
फूलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई संयुक्त रुपमा भेट्ने भएका छन् ।
नेतृत्वसँग असन्तुष्ट न्यायाधीशहरुबीच भएको छलफलमा भोलि साढे ११ बजे सबैले भेट्ने र न्यायलयमा देखिएको समस्याहरुबारे आफ्नो धारणा राख्ने सहमति भएको हो ।
प्रकाशित मिति : सोमबार, कार्तिक ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्