रुपन्देहीमा कांग्रेसका कार्यकर्ता बिच कुटाकुटः पाँच जना घाइते

रुपन्देहीमा कांग्रेसका कार्यकर्ता बिच कुटाकुटः पाँच जना घाइते

रुपन्देही – भैरहवामा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनास्थलमा एक समूहले अर्को समूहमाथि आक्रमण गरेको छ । आक्रमणका क्रममा पाँचजना घाइते भएका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर ३ (क) को मतगणना भइरहेका बेला गएको मध्यराति केही युवाहरूले आक्रमण गरेका थिए । रामचन्द्र पौडेल पक्षको प्यानलले अग्रता लिँदै गरेको बेला केही युवाहरू मतगणनास्थलमा छिरेर आक्रमण गरेका थिए ।

आक्रमणपछि मतगणना स्थगित गरिएको छ । घाइतेमध्ये शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । ४ जना घाइतेको भिम अस्पताल भैरहवामा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij