नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना भोलिदेखि सुरु हुने

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना भोलिदेखि सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना भोलिदेखि मात्र हुने भएको छ । सभापतिको मतगणना गएराती अबेर सम्पन्न भएकाले पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना भोलिदेखि मात्रै हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

सभापतिको मतगणना हिजो राष्ट्रियसभा गृहमा भएको थियो । अन्य पदाधिधकारी र केन्द्रीय सदस्यहरूको मतगणना भने सानेपास्थित पार्टी कार्यालयमा हुने जनाइएको छ ।

आज बस्ने निर्वाचन समितको बैठकले भोलि हुने मतगणनाको समय तय गर्नेे छ । पदाधिकारी र केन्द्रीय सदस्यको मतपरिणाम आउन करिव एकसाता लाग्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij