काठमाडाैँ – नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय लिएकाे छ । आइतबार दिउँसाे बानेश्वरकाे एक पार्टी प्यालेसमा बसेकाे पार्टीकाे स्थायी समिति बैठकले एमसीसी अनुमाेदन गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्