बुटवल
नेकपा एकीकृत समाजवादीका तर्फबाट बुटवलउपमहानगरपालिकाका वडा सदस्यका उम्मेदवारले गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएकाे छ । बुटवल उपमहानगरपालिका वडा नं ४ मा सदस्य पदमा उम्मेद्वारी दिएका डा. बालकृष्ण चापागाईँले पार्टीको केन्द्रीय निर्देशनअनुसार गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाउनु भएकाे हाे। गठबन्धनतर्फ प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे र एकीकृत समाजवादीबाट उपप्रमुखमा उम्मेदवार रहेका चिनबहादुर गुरुङलाई जिताउन आह्वान गर्दै चापागाईले उम्मेदवारी फिर्ता लिनुभएकाे हाे
प्रकाशित मिति : शुक्रबार, बैशाख १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्