तिलोत्तमा मा गृह मन्त्री बाल कृष्ण खाणले गरे पहिलो मतदान

तिलोत्तमा मा गृह मन्त्री बाल कृष्ण खाणले गरे पहिलो मतदान

रुपन्देहीको

तिलोत्तमामा गृह मन्त्री बाल कृष्ण खाणले पहिलो मतदान गर्नु भएको छ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका’खाणले तिलोत्तमाबाट पहिलो मतदान गर्नु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित श्री ज्योति आधारभुत विद्यालय बाट मतदान गर्नु भएको हो उहाले बुथ नम्बर क बाट मतदान गर्नु भएको हो ।

उहाले पहिलो मतदान गरेपछि औपचारिक रुपमा मतदान कार्य सुरु भएको हो । सोही मतदान केन्द्रबाट तिलोत्तमा नगरपालिका गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार राम कृष्ण खाण र उप मेयर पदका उम्मेदवार हेमन्त पाण्डेले पनि मतदान गर्नु भएको छ ।

यहाँ १ वटा मतदान केन्द्र छन जसमा जम्मा ४४३० मतदाता रहेका छन ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij