अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क १० मा ९७ वर्षीय टोपबहादुर हमाल ठकुरीले मतदान गर्नुभएको छ । उहाँले बिहानै मतदान गर्नुभएको हो ।
अर्घाखाँचीमा महिला ८१ हजार ४ सय ४९ जना पुरुष मतदाता र ८२ हजार ३ सय ६६ जना महिला मतदाता गरी कुल १ लाख ६३ हजार ८ सय १५ जना मतदाता रहेका छन् ।
जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा पालिकाका ६१ वटा वडाका जनप्रतिनिधिको लागि मतदान भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्