भैरहवा – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन्।
उनी भारतीय सेनाको विशेष हेलिकप्टरबाट बिहान साढे १० बजे लुम्बिनी आईपुगेका हुन्।
भारतीय प्रधानमन्त्री मोदिलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा सहित गृहमन्त्री बालकृष्ण खाण, पर्यटन मन्त्री प्रेमबहादुर आले, शिक्षा मन्त्री देवेन्द्र पौडेल लगाएतले स्वागत गरेका थिए।
लुम्बिनी स्थीत निर्माण सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हल अगाडिको हेलिप्याडमा अबतरण गरेका थिए।
प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्