काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डासँग आज पाँचौँ तथा अन्तिम टी–२० खेल्दैछ ।
खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । युगान्डाले यसअघि नै श्रृङ्खला जितेको छ । पाँच खेलको टी–२० श्रृङ्खलामा युगान्डा ३–१ ले अघि छ।
युगान्डाले सुरुआती तीन खेलमा नेपाललाई लगातार हराएको थियो । नेपालले हिजो भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्