JanataToday.com

Advertisment

SKIP THIS

तीन महिनाको अवधिमा प्राकृतिक विपद्का घटनामा परि ९८ जनाको मृत्यु

तीन महिनाको अवधिमा प्राकृतिक विपद्का घटनामा परि ९८ जनाको मृत्यु

काठमाडौं – झण्डै तीन महिनाको अवधिमा प्राकृतिक विपद्का घटनामा परि ९८ जनाको मृत्यु भएको छ।

गत वैशाख १ देखि हिजोसम्म भएका ९ सय ३७ विपद्का घटनामा ९८ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङक छ। एक जना वेपत्ता छन्।

सबै भन्दाबढी ३८ जनाको चट्याङ्ग लागेर मृत्यु भएको छ। त्यस्तै बाढी र पहिरोमा परि १३, हावाहुरीबाट ८ तथा भारी वर्षाका कारण ३ जनाको मृत्यु भएको छ।

प्राधिकरणका अनुसार आगलागीका घटनामा १९ जनाको मृत्यु भएको छ। त्यस्तै जनावरको आक्रमणबाट १२, सर्पदंशबाट ५, भूकम्पबाट १ जनाको मृत्यु भएको छ भने एक जनाको डुङ्गा पल्टिएर मृत्यु भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : शनिबार, असार १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij