कांग्रेस बुटवल १७ द्धारा युवा तथा महिला परिचालन एबम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कांग्रेस बुटवल १७ द्धारा युवा तथा महिला परिचालन एबम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बुटवल -नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका १७ ले दसैं, तिहार, छठ, नेपाल संवत लगायतका राष्ट्रिय पर्वको अवसर पारेर बुधबार काङ्ग्रेस युवा तथा महिला परिचालन एबम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय शभापती सुशील गुरुङले आगामि निर्बाचनमा कांग्रेसलाई जिताउन युवा एबम महिलालाइ संगीठत गराउन पर्ने बताउनुभयो ।समृद्ध नेपाल निर्माण निर्माण गर्ने सबैको चाहना पूरा गर्न सफलता मिलोस् भनि शुभकामना पनि व्यक्त गदैै मुलुकलाई समृद्ध बनाउन सबै भन्दा अनुकूल अवसर आएको उल्लेख गर्दै त्यसलाई सदुपयोग गरेर अबको निेबैचनमा अघि बढन आम नेता कार्यकर्तालाई आब्हान गर्नुभयो।
प्रदेश ३ ख का शभापती घनश्याम चालिसे ले यस क्षेत्रको बिकासको लागि अब आउने चुनाव मा काङ्ग्रेस लाई जिताउन पर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सदस्य भिम प्रसाद न्यौपाने,बुटवल उपमहानगरपालिका १७ का वडा अध्यक्ष ज्ञान् बहादुर रेस्मीया भण्डारी, लगायत ले शुभकामना राखेका थिए ।

यसैबीच धन बहादुर ठकुरि युवा परिचालन समिति को सम्योजक र महिला परिचालन समितीको सम्योजकमा श्याम माया गुरुङ चयन हुनुभयो ।कार्यक्रममा तरुणदल पूर्व केन्द्रिय  सचिव चिरन्जीबि जोसी ,संस्थापन शभापति नुरापती नेपाल ,पार्टिका नेता कार्यकर्ता ,जनप्रतिनिधी लगायतको उपीस्थती रहेको थियो ।
कार्यक्रम नेपाली कांग्रेस १७ का अध्यक्ष ओम बहादुर घिमिरे को सभातित्व एबम पार्टी सचिव कमल गुरुङको सन्चालनमा सम्पन्न भयो ।

प्रकाशित मिति : बुधबार, असोज १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij