कालिकोटको तिलागुफामा पहिरोले घर बगाउँदा ५ जना बेपत्ता

कालिकोटको तिलागुफामा पहिरोले घर बगाउँदा ५ जना बेपत्ता

फाइल फोटो

काठमाण्डौ – कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ७ मा एउटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन् ।

स्थानीय ध्रुवराराज बिष्टको घर पहिरोले बगाउँदा उहाँको परिवारका पाँच जना सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिनुभयो ।

आज बिहान पहिरोले घर बगाएको सूचना आउने बित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । कालिकोट लगायत कर्णाली प्रदेशका धेरै ठाउँमा लगातार पानी परिरहेको छ । वर्षाले कर्णाली राजमार्ग पनि अवरुद्ध छ ।

प्रकाशित मिति : आइतबार, असोज २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij