अर्घाखाँची – हरिबाेधनी एकादशीकाे दिन भाेलि शुक्रवार अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

सन्धिखर्कमा भाेलि हरिबाेधनी एकादशीकाे दिन विशेष मेला तथा भैलाे प्रदर्शनी हुने भएकोले सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

नगर प्रमुखस्तरीय निर्णय गरी पालिकाले सार्वजनिक बिदा दिएकाे हाे । भाेलि नगरभित्र रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य चाैकी बन्द रहने सूचनामा उल्लेख छन् ।

 

 

प्रकाशित मिति : बिहिबार, कार्तिक १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij