अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफैले चलाएको ट्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ । लु ४ त १२२ नम्बरको ट्याक्टर पल्टिंदा ३५ वर्षीय चालक ठाकुर पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ ।
भुमिकास्थान नगरपालिका वडा नम्बर–२, खाकाबेसीबाट ढाकाबाङ जाने क्रममा ट्याक्टर सडकबाट खसेको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्