JanataToday.com

Advertisment

SKIP THIS

अबैध उत्खनन गर्दा पक्राउ

अबैध उत्खनन गर्दा पक्राउ

नवलपरासी ।अबैध रुपमा उत्खनन् गरेकाे अवस्थामा नवलपरासीमा रंगेहात पक्राउ गरीएकाे छ ।

वर्दघाट सुस्ता पश्चिम नवलपरासी काे प्रतापपुर गाउँ पालिका ३ स्थित खजुरा खाेला वाट जेसेवि प्रयाेग गरि अवैध रुपमा उत्खनन् गर्दै गरेकाे अवस्थामा ८ वटा ट्याक्टर ट्राली र एक वटा जेसेवि लाई पक्राउ गरीएकाे ईलाका प्रहरी कार्यालय सेमरिले जानकारी गराएकाे छ ।

ईप्रका समेरीका अनुसार पक्राउ गरीएका सामाग्रीसहित प्रतापपुर गाउँपालिकामा बुझाईएकाे छ । भने थप अनुसन्धान गरीरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : आइतबार, माघ ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij