नेपालको साक्षरतादर पुग्यो ७६ प्रतिशत

नेपालको साक्षरतादर पुग्यो ७६ प्रतिशत

काठमाडौं : नेपालमा साक्षरतादर ७६.३ प्रतिशत पुगेको छ।

 

 

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकोमा देशका ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्यामा साक्षरतादर ७६.३ प्रतिशत रहेको छ।

पुरुषको साक्षरतादर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरतादर ६९.४ प्रतिशत रहेको छ। १० वर्षको अवधिमा ११ प्रतिशतले साक्षरता दर बढेको छ। अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत थियो।

पुरुषको साक्षरतादर ७५.१ प्रतिशत र महिलाको साक्षरतादर ५७.४ प्रतिशत रहेको थियो।

प्रकाशित मिति : शुक्रबार, चैत्र १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij