जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन

काठमाडौं : जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। सोमबार बसेको जसपा संसदीय दलको बैठकले अध्यक्ष यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको सांसद राजकिशाेर यादवले जानकारी दिए।

 

उनी वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। मंसिर ४ गतेको निर्वाचनमा उनी सप्तरी २ बाट पराजित भएका थिए।

प्रकाशित मिति : सोमबार, जेष्ठ ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij