JanataToday.com

Advertisment

SKIP THIS

पाकिस्तानलाई नेपालले दियो १८० रनको लक्ष्य

पाकिस्तानलाई नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं : श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ए लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ।

 

 

कोलोम्बोस्थित कोलोम्बो क्रिकट क्लब ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको हो।

नेपालका लागि सोमपाल कामीले १०१ बलमा सर्वाधिक ७५ रन बनाए। प्रतिश जिशीले २६ रन बनाए। ओपनर कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४, कुशल मल्ल १७, प्रयाग सराफ १, गुल्सन झा १३, ललित राजवंशीले १ रन र भीम सार्कीले कुनै रन बनाउन सकेनन्।

प्रकाशित मिति : शुक्रबार, असार २९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij