नारायणगढ-मुग्लिन सडक पुन: सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक पुन: सञ्चालनमा

चितवन,
पहिरोका कारण आइतबार बिहानैदेखि अवरुद्ध नारायणगढ-
मुग्लिन सडक दिउँसो ३ बजेपछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरले एक सूचना जारी गरी सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको जनाएको हो ।

पछिल्लो पटक आइतबार बिहान इच्छाकामना गाउँपालिका-६ मा पर्ने कालीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण सयौं सवारीसाधन र यात्रुहरू अलपत्र परेका थिए ।

वर्षाका कारण यो सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा पटकपटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : आइतबार, साउन १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij