तिलोत्तमा-रूपन्देहीको तिलाेत्तमा २ मा रहेकाे शंकरनगर दुर्गादत्त माविमा बाल समूह गठन गरिएकाे छ । शुक्रबार विद्यालयकाे सेक्टर ए र बि मा छुट्टाछुट्टै बाल समूह गठन गरिएकाे विद्यालयले जनाएकाे छ । सेक्टर बि मा अनुष्का थापाकाे अध्यक्षतामा १२ सदस्यीय समूह गठन भएकाे छ । जसकाे उपाध्यक्ष गिप्सन गिरी चयन भएका छन् भने सचिवमा स्वीकृति खराल , काेषाध्यक्षमा अनिश कार्की र सह काेषाध्यक्षमा मञ्जिल लम्साल चयन भएका छन् । भने सदस्य गरिमा बिक , गाैरव गिरी , विनाेद पुरी , सृजल अधिकारी , अभिषेक गाैतम , प्रमाेद पराजुली र स्मारिका पन्थ चयन भएकाे विद्यालयका शिक्षक सहजकर्ता गंगा पुरीले जानकारी दिइन् । साे समूहमा कक्षा छदेखि कक्षा नाैसम्मका विद्यार्थी रहेका छन् ।
त्यसतै सेक्टर ए मा दिपक मर्साङ्गीकाे अध्यक्षतामा उपाध्यक्ष विपना महत चयन भएकी छन् । भने सचिवमा नग्मा खातुन , काेषाध्यक्षमा अमित ठाडा , सह सचिवमा सुष्मा जिसी चयन भएकाे सहजकर्ता शिक्षक जमुना पाण्डेले जानकारी दिइन् । त्यसैगरी सदस्यहरूमा कृष्ण ठाकुर , सन्दीप खत्री , शर्मिला बस्नेत , मनिषा ठाकुर , सरस्वती केवट , राेशन खाम्चा र सुजन खड्का चयन भएका छन् ।
विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले बालबालिका बाल समूहमा अावद्ध भई विभिन्न गतिविधिमा सक्रिय बताए । प्रधानाध्यापक पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति : सोमबार, पुष ९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्