JanataToday.com

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र कर्णाली भिड्ने

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र कर्णाली भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल अहिले बिहान सवा ९ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।

 

 

कर्णालीले टस जितेर पहिले ब्याटिङ रोजेको छ। जारी प्रतियोगितामा अपराजित पुलिस क्लब ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । कर्णाली भने ६ खेलबाट ६ अंकसहित सातौँ स्थानमा छ।

यसअघि बिहीबार भएका खेलमा बागमती प्रदेशले सुदूरपश्चिमलाई ९७ रन, मधेशले गण्डकीलाई १४५ रन र एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, माघ १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij