काठमाडौं । मानवअधिकारको उल्लंघन भएको भन्दै प्रर्दशन गरीरहेका मानवअधिकारवादी कृष्ण पहाडीसहित २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई प्रहरीले बानेश्वरमा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा रहेका सबैजनालाई अहिले बानेश्वर प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ।
मानवअधिकारको उल्लंघन भएको भन्दै प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्