JanataToday.com

Advertisment

SKIP THIS

रामघाटमा मन्त्री अधिकारीको दाहसंस्कार, जेठो छोरोले दिए दागबत्ति

रामघाटमा मन्त्री अधिकारीको दाहसंस्कार, जेठो छोरोले दिए दागबत्ति

पोखरा-ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको दाह संस्कार गरिएको छ।

मन्त्री अधिकारीको रामघाटमा दाह संस्कार गरिएको हो। मन्त्री अधिकारीलाई जेठो छोरा विराज अधिकारीले दागबत्ती दिएका हुन।

मन्त्रीको अन्तिम संस्कार राजकीय सम्‍मानका साथ गरिएको थियो।

मन्त्री अधिकारीको शवयात्रा झण्डै ३ किलो मिटर नयाबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्‍याइएको थियो।

उनको शव यात्रामा सर्वसाधारणदेखि नेता कार्यकर्ता, शुभेच्छुकहरु लामबद्ध रुपमा शव यात्रामा सहभागी भएका थिए भने नेपालको राष्ट्रिय झण्डा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्थिव शरीरमा ओढाएर सम्‍मान व्‍यक्त गरेका थिए।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij