पालिका उपचुनावका लागि निर्वाचन अधिकृत नियुक्त

पालिका उपचुनावका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाण्डौ
आउँदो मङ्सिर १६ गते हुने पालिका चुनावका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको आयोगले जनाएको छ ।

नियुक्त गरिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट आउँदो शुक्रवार कात्तिक ३० गते सम्बन्धित पालिकाको केन्द्र तथा वडाको केन्द्र रहेको ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापन गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

उपचुनावका लागि आउँदो मङ्सिर २ गते मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति : सोमबार, कार्तिक २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij