काठमाडौं। नयाँ शक्ति पार्टीका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक धारको कम्युनिष्टले फरक धारका कम्युनिष्टलाई सक्काउने कामको सुरुवात हो भने दुवै कम्युनिष्ट अवसानको बाटोमा लागेको शंका ब्यक्त गरेका छन्।
सरकारले नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक गतिबिधिमा संलग्न भन्दै कारवाही गर्ने बताएसँगै डा. भट्टराईले फेसबुक मार्फत आफ्नो बिचार राखेका हुन्।
उनले जर्मन र भारतको कम्युनिष्ट पर्टीहरुको अवसानको उदाहरण दिंदै नेपाल पनि यही बाटोमा हिंडेको हो की भनेर शंका गरेका छन्।
डा. भट्टराई फेसबुकमा लेख्छन:
प्रकाशित मिति : बुधबार, फाल्गुन २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्