भ्रमपूर्ण विज्ञापन मा बिश्वास नगर्न शंकरनगर खानेपानी उपभोक्ता संस्थाको आग्रह

भ्रमपूर्ण विज्ञापन मा बिश्वास नगर्न शंकरनगर खानेपानी उपभोक्ता संस्थाको आग्रह

तिलोत्तमा , शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफ्ना उपभोक्ताको हितका लागि भन्दै आज एक सूचना जारी गरेको छ । बजारमा संस्थाको शुद्ध पिउने पानीलाई बिबिध ब्यापारिक केन्द्रका ब्यक्तिले यो पानी शुद्धीकरण गरेर मात्र पिउनु पर्छ भन्ने जस्ता भ्रम फैलाएको भेटिएको र त्यस्ता भ्रमपूर्ण विज्ञापन मा बिश्वास नगर्न पनि सूचनामा भनिएको छ ।

संस्थाका अध्यक्ष झबिन्द्र भण्डारी र संस्थाका खानेपानी सुरक्षा योजना प्रमुख चन्द्रकान्त खनाल द्वारा हस्ताक्षरित सूचनामा ढुक्क भएर पानि पिउन तथा त्यस्ता गलत भ्रम फैलाएको पाएमा खबर गर्न भनिएको छ ।

नेपालकै उत्कृष्ट पानी भनेर नेपाल सरकारले सम्मान गरेको यस सस्था द्वारा बितरित पानीमा निजि ब्यापारीक स्वार्थमा अनधिकृत डिभाइस प्रयोग गरि भ्रमात्मक कार्यप्रती उपभोक्तालाई सचेत गराइएको र अन्य खानेपानी संस्थाहरु पनी सचेत हुन जरुरी छ खनालले भन्नुभयो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij