बुटवल,स्रोत नखुलेको करिव २९ लाख रुपियाँ सहित प्रहरीले रुपन्देहीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोृलीले बुटवल–१६ सेमलार निवासी गोविन्द गैरेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका गैरेको साथबाट प्रहरीले सेत नखुलेको १४ लाख ५० हजार नेपाली रुपियाँ र रु ९ लाख भारतीय रुपियाँ बरामद गरेको छ । भारतीय नोट सबै रु ५०० का रहेका छन् । यस बारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्याल कपिलवस्तुले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्