काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ।
बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाकारी दिए।
प्रतिक्रिया दिनुहोस्