JanataToday.com

Advertisment

SKIP THIS

दाङमा बस दुर्घटना २९ घाइते २ गम्भीर

दाङमा बस दुर्घटना २९ घाइते २ गम्भीर

दाङ। दाङमा भएको बस दुर्घटनामा परि २९ यात्रु घाइते भएका छन् ।

रोल्पा वाट दाङ तर्फ आउँदै गरेको ना ४ ख ६०९४ नम्वरको यात्रु बहाक बस घोराही उपमहानगरपालिका वडा नं. १३ बाह्रेकुने दह भन्दा एक किलो मिटर माथि उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले बसमा कुल २९ यात्रु रहेकोमा २४ आत्रु सामान्ने रहेको तथा दुईजनाको अवस्थामा भने गम्भीर रहेको जानकारी दिए ।

साढे ३ बजेतिर भएको दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार जारी रहेको तथा त्यसमध्य अधिकाँसलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचारको लागि ल्याइसकिएको एसपी पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, चैत्र ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij