काठमाडौँ , काठमाडौँमा भएको जेनजी आन्दोलनमा ठूलो मानवीय क्षति भएको छ।
विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १० जनाको मृत्यु भएको पुष्टि भएको छ।
ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. दीपेन्द्र पाण्डेले थाहाखबरलाई जानकारी दिए।
सिभिल अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेजमा एक जना घाइतेको मृत्यु भएको छ।
यस्तै एभरेष्ट अस्पतालमा एक जनाको मृत्यु भएको जनाइएको छ।
प्रकाशित मिति : सोमबार, भाद्र २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्