रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकाले

रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकाले

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकालेका छन् ।

आज दिउँसो प्रदर्शनकारीले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन् । लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए । नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि कारागारमा रहेका अरू कैदीको सुरक्षाका लागि रविलाई छाडिएको हो ।

प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij