अर्घाखाँचीमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँचीमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँची , बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

लु १ ज ४७२३ न को गाडी सालझण्डी–सन्धिखर्क९ढोरपाटन सडक खण्डको अर्घाखाँची सन्धिखर्क नगरपालिका–९ अर्घा टारीमा राति दुई बजे दुर्घटना भएको थियो।

मृतक दुवैको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। तीन जनाको अवस्था गम्भीर रहेको छ । अरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ प्रहरीका अनुसार गाडीमा २५ जना यात्रु थिए।

प्रकाशित मिति : सोमबार, असोज १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij